नेपाल र अष्ट्रियाबीच दुईपक्षीय वार्ता

होमल्याण्ड खबर

२०७५ फाल्गुन १० गते, शुक्रबार १४:०० मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अष्ट्रियाका उनका समकक्षी डा. करिन किनाइसलबीच शुक्रबार दुईपक्षीय वार्ता भएको छ ।

वार्तामा दुईपक्षीय हितका विविध पक्षमा कुरा भएको जनाइएको छ ।

सो भेटवार्ताको क्रममा दुवै देशका प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।