२९ फाल्गुन २०८२, शुक्रबार
२०७५ फाल्गुन २३ गते, बिहीबार ११:०० मा प्रकाशित
राष्ट्रपति बिद्यादेवी भण्डारी आज गोर्खा जाँदै छिन् ।
पुनः निर्माण मनकामना मन्दिर उदघाटनको लागी राष्ट्रपति भण्डारी गोर्खा जाने भएकी हुन् ।
नेपाल सेनाको हेलिकप्टरबाट उनी गोर्खा प्रस्थान गर्ने भएकी छन् ।