३० फाल्गुन २०८२, शनिबार
२०७६ बैशाख ६ गते, शुक्रबार १५:०८ मा प्रकाशित
सर्वोच्च अदालतले पब्जी खेलमा तत्काल प्रतिबन्ध नलगाउन सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलाशले यस्तो आदेश दिएको हो ।
यसअघि सरकारले पब्जी खेलका कारण आत्महत्यासम्मका घटना हुन थालेपछि यसमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।