३० फाल्गुन २०८२, शनिबार
२०७६ बैशाख ९ गते, सोमबार १२:०८ मा प्रकाशित
रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ ।
सोमबार बिहान करिब ९ बजे सोलुबाट मन्थली पुगेको विमान अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।
१४ यात्रु सवार उक्त विमान दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।