२ चैत्र २०८२, सोमबार
जल तथा मौसम
पूर्वानुमान महाशाखाले अहिले देशका
अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य
बदली भइरहेको जनाएको
छ । महाशाखाले
ट्विट गर्दै जनाए
अनुसार काठमाडौँ उपत्यका लगायत
धनुषा, उदयपुर, महोत्तरी, सुर्खेत, दाङ
जिल्ला तथा यसका
आसपासका क्षेत्रहरुमा मेघ गर्जनसहित
हल्का देखि मध्यम
वर्षा भईरहेको छ
।