९ मंसिर २०८१, आईतवार
मोतिहारी–अमलेखगञ्ज अन्तरदेशिय पेट्रोलियन पाइपलाइनबाट डिजेल ल्याउँदा एक महिनामा ढुवानी भाडावापत १० करोड रुपिँया बचत भएको छ ।
सो परिणम डिजेल आयात गर्दा १० करोड रुपिँया बचत भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
पछिल्लो एक महिनाको अबधिमा झण्डै ५ करोड लिटर डिजेल आयात भएको छ ।
२४ भदौ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको हो ।