५ चैत्र २०८२, बिहीबार
४५औँ दीक्षान्त समारोह त्रिभुवन विश्वविद्यालयले विहिबार मनाउँदै छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार यो बर्षको दीक्षान्तमा ७० हजार ७७ विद्यार्थी सहभागी हुन योग्य रहेपनि दश हजार एक सय ८३ विद्यार्थीद्वारा माग फाराम आएको जानकारी गराएको छ । गतबर्ष नौ हजार पाँच सय २० जनाले सहभागीत जनाएका थिए ।


समारोह पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस परिसरमा रहेको खेल मैदानमा हुने छ ।