६ चैत्र २०८२, शुक्रबार
द्वन्द्वपीडितहरुले काभ्रेका अर्जुन लामा हत्याको आरोप खेपिरहेकाअग्नि सापकोटाविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।
प्रतिनिधिसभा भवनमा सभामुख चयन प्रक्रिया चलिरहादा बाहिर भने द्वन्द्व पीडितहरुले विरोधमा प्रदर्शन गरेका हुन् ।


संसदमा सभामुख निर्वाचन प्रक्रिया सुरु भएको छ ।