नेपाललाई सुरुवाती झट्का, ज्ञानेन्द्र र पारस आउट

होमल्याण्ड खबर

२०७६ माघ २२ गते, बुधबार १४:१३ मा प्रकाशित

आईसीसी विश्वकप लिग २ मा जवाफी व्याटिङमा उत्रिएको नेपाललाई झट्का लागेको छ । शुरुवातमै नेपालले दुई विकेट गुमाएको छ ।

ओमानले नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएपछि जवाफी व्याटिङमा उत्रिएको नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको हो ।

प्तान ज्ञानेन्द्र मल्ल मात्र एक रनमा आउट हुँदा पारस खड्का ३ रनमा पेभेलियन फर्किएका थिए ।