१० मंसिर २०८१, सोमबार
कारोना कोभिडको संक्रमणबाट मर्नेको संख्या ३० हजार ८ सय ४७ जना पुगेका छन् । वल्डोमिटर सार्वजनि गरेको तथ्यांका अनुसार इटालीमा १० हजार २३ जना अमेरिकामा २ हजार २ सय ११ जना रहेका छन् ।
चीनमा ३ हजार ३ सय, स्पेन ५ हजार ९ सय ८२ जना, इरान २ हजार ५ सय १७, फ्रान्स २ हजार ३ सय १४ पछिल्लो तथ्यांक अनुसार संक्रमित हुनेको सख्यामा अमेरिकामा उल्लेख्य वृद्धि भइरहेको देखिएको छ । अमेरिकामा एक लाख २३ हजार ३ सय ५१ जना कोरोना संक्रमित पुगिसकेका छन् ।
त्यस्तै इटालीमा ९२ हजार ४ सय ७२, स्पेन ७३ हजार २ सय १६ जना, जर्मनमा ५७ हजार ६ सय ९५ जना, फ्रान्समा ३७ हजार ५ सय ७५ जना छन् । अहिलेसम्म ६ लाख ६२ हजार ७ सय ७५ संक्रमित भइसकेका छन् । भने उपचारपछि ठिक हुनेहरुमा एक लाख ४१ हजार ९ सय ५१ जना रहेका छन् ।