नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा
होमल्याण्ड खबर
२०७६ चैत्र २२ गते, शनिबार १७:२० मा प्रकाशित
सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ।
स्वास्थ्य मन्त्रालयले कैलालीमा स्थानीय महिलामा कोरोना संक्रमण देखिएकाले दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ। समुदायमा फैलन नदिन सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।