१० मंसिर २०८१, सोमबार
भारतमा घातक कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४० जनाको मृत्यु भएको छ। देशभरीमा १ हजार ३३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमित हुनेको संख्या ७ हजार नाघेको छ भने २३९ जनाको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य अधिकारीहरुले देशमा यदि लकडाउन नगरिएको भए यहि १५ तारिखसम्ममा देशमा ८ लाख मानिस संक्रमित बन्नसक्ने चेतावनी दिएका थिए। अधिकारीहरुका अनुसार लकडाउनले गर्दा धेरै मानिस संक्रमित हुनबाट बचेका हुन। तर, संक्रमणका घटना भारतमा दिनदिनै भने बढिरहेका छन्।
Total no. of #COVID19 cases in the country is 7,447 now, 642 people have recovered. In the last 24 hours – there have been 1,035 new cases and 40 deaths. Total 239 deaths have been reported so far: Govt of India