११ जेष्ठ २०८३, सोमबार
२०७७ बैशाख २५ गते, बिहीबार २१:०२ मा प्रकाशित
नेपालमा आज फेरि कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले बिहिबार कपिलवस्तुका २ जनामा कोरोना संक्रमण पुस्टि भएको जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १०१ पुगेको छ।