११ जेष्ठ २०८३, सोमबार
थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुर र कपिलवस्तुका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
काठमाडौं र कोशी अस्पताल विराटनगरमा पिसिआर परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।


यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ ।
