थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो
होमल्याण्ड खबर
२०७७ जेष्ठ २ गते, शुक्रबार २०:४३ मा प्रकाशित
थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले थप ९ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
यो संगै नेपालमा संक्रमितथको संख्या २६७ पुगेको छ ।