११ जेष्ठ २०८३, सोमबार
२०७७ जेष्ठ ४ गते, आईतवार १६:४६ मा प्रकाशित
कोरोनाका कारण नेपालमा दोश्रो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेका २५ वर्षका पुरुषको मृत्यु भएको हो ।
योसंगै नेपालमा कोरोनाका कारण नेपालमा २ जनाको ज्यान गएको छ ।