थप ७२ जनामा कोरोना पुष्टि, कुल संख्या ६७५ जना पुगे

होमल्याण्ड खबर

२०७७ जेष्ठ १२ गते, सोमबार ११:३३ मा प्रकाशित

नेपालमा थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । कोराना संक्रमितहरुको ६ सय ७५ पुगेको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ३, धनुषा ३, कपिलबस्तु ३, बारा २३ रौतहट २६, सप्तरी २ बर्दिया १, बाँके ४ र दैखेल ७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जनाएको छ ।