काठमाडौ‌ सडक बालबालिकामुक्त : अर्थमन्त्री

होमल्याण्ड खबर

२०७७ जेष्ठ १५ गते, बिहीबार १६:१० मा प्रकाशित

अर्थमन्त्री युवराज खतिवडाले काठमाडौं सडक बालबालिकामुक्त भएको बताएका छन्।

आगामी बर्षको बजेट भाषण गर्दै मन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै समृद्धि र विकासमा कोरोना भाइरसका कारणले धक्का पुर्‍याएको बताए। बजेटमा सबैका सुझावलाई ध्यान दिएको समेत उनले बताएका छन् । मन्त्री खतिवडाले प्रतिव्यक्ति आय १ हजार ३ सय ८८ पुगेको जानकारी दिए।