११ जेष्ठ २०८३, सोमबार
२०७७ जेष्ठ २० गते, मंगलवार १६:३३ मा प्रकाशित
थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
नयाँ थपिएका संक्रमित २७० जना पुरुष र १८ जना महिला रहेका छन् ।