थप २७९ जना कोरोना पुष्टि, संक्रमितको संख्या ४३६४ पुग्यो

होमल्याण्ड खबर

२०७७ जेष्ठ २८ गते, बुधबार १६:२९ मा प्रकाशित

थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा २२ जना महिला र २५७ जना पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ भने ६ सय ७