नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, नेपालको नक्सामा गुमेको भूमि समावेश

होमल्याण्ड खबर

२०७७ जेष्ठ ३१ गते, शनिबार १८:१३ मा प्रकाशित

Tansen_cement
hulas Remite

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, नेपालको नक्सामा गुमेको भूमि समावेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
4Shares
facebook sharing button
twitter sharing button
linkedin sharing button
messenger sharing button
sharethis sharing button
Sunrise
नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, नेपालको नक्सामा गुमेको भूमि समावेश
LBEF

काठमाडौं । शनिबार प्रतिनिधि सभामा नेपालको संविधिन दोस्रो संशोधन सर्वसम्मतले पारित भएको छ । संघीय कानुन तथा संसदीय व्यवस्था मन्त्री डा. शिवमाया तुम्फाहाम्फेले प्रतिनिधि सभामा नेपालको संविधिन दोस्रो संशोधन पेश गरेपछि सदनमा छलफल भएको थियो ।

लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

संसदमा उपस्थित रहेको २५८ जनामा नेपालको संविधान दोस्रो संशोधन पग पक्षमा २५८ जनाले मतदान गरेका छन भने विपक्षमा शुन्य मतपरेको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल सकिएको हो ।