११ जेष्ठ २०८३, सोमबार
नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको मन्त्रालयले बताएको छ ।