११ जेष्ठ २०८३, सोमबार
२०७७ असार १८ गते, बिहीबार १७:०१ मा प्रकाशित
थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।