११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।


पाँचथर,भाेजपुर, रसुवा, शंखुवासभा, मनाङ र मुस्ता जिल्ला काेराेना संक्रमणमुक्त जिल्ला भएकाे पनि प्रवक्ता गाैतमले जानकारी दिनुभयाे ।