११ जेष्ठ २०८३, सोमबार
२०७७ श्रावण १५ गते, बिहीबार १६:४७ मा प्रकाशित
काठमाडौं, मुलुकमा थप २ सय ७४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ७४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।