११ जेष्ठ २०८३, सोमबार
संक्रमितहरु काठमाडाैंकाे ४८, ललितपुरकाे १ र भक्तपुरकाे ११ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१ ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ७२९ पुगेको छ।
साेमबार देशभर २५९ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २१ हजार ९ पुगेको छ।

