स्थानीयले सडक किनारमा झोलाबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
काठमाडौंको गोंगबुमा सुटकेशमा टुक्रा टुक्रा पारिएको शवका टाउको प्रहरीले फेला पारेको छ । आइतबार बिहानै गणेशथान सडकमा शव टुक्रा टुक्रा पारेर सुटकेशमा हालेर फालिएको अवस्थामा भेटिएको थियो । तर शवको टाउको भने फेला परेको थिएन ।

स्थानीयले सडक किनारमा झोलाबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।