अछाममा बढीले १६ घर बगायो

होमल्याण्ड खबर

२०७७ भाद्र ३ गते, बुधबार ०९:४७ मा प्रकाशित

काठमाडौं । आछामा आएको कैलाश खोलामा आएको बाढीले १६ घर बगाएको छ । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको हो । बाढीले बगाएका  चारजनाको शव भेटिएको छ भने १९ जना  अझै बेपत्ता रहेको बताइएको छ ।

गाउँपालिका उपाध्यक्ष सरस्वती बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्‍याएको रावलले बताइन् । हाल सो क्षेत्रमा प्रहरी जाँदै गरेको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।