१० जेष्ठ २०८३, आईतवार
२०७७ भाद्र ३ गते, बुधबार १६:३३ मा प्रकाशित
काठमाडौं । मुलुकमा थप ६ सय ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय ८१ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।