१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गर्दा उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

