नेपाली सेनाका ६१ सहित दुई वर्षीया बालिका कोरोना संक्रमित

होमल्याण्ड खबर

२०७७ भाद्र २१ गते, आईतवार १३:०१ मा प्रकाशित

सुनसरी  धरान १३ फुश्रेस्थित सैनिक आवासीय महाविद्यालयमा नेपाली सेनाका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको  

कन्ट्याक ट्रेसिङको आधारमा ६१ नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखउमेश मेहताले जानकारी दिए 

शनिबार संक्रमण पुष्टि हुनेमा दुई वर्षीया बालिका  धरानस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी समेत छन्  

यसअघि सैनिक आवासीय महाविद्यालयमा कार्यरत ३० सैनिकमा कोरोना देखिएको थियो