पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)

होमल्याण्ड खबर

२०७७ आश्विन १० गते, शनिबार १६:३७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।  हाल संक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने ११४७ जना निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेको संख्या ५३ हजार १३ जना पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

No photo description available.

No photo description available.

No photo description available.