१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः सरकारले सार्वजनिक सवारीमा सिट क्षमता अनुसरनै यात्रु राख्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दर्शैलाई मध्यनजर गदै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो।


अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र राख्ने गरेका थिए। भाडा भने दोब्बर लिदैँ आएका थिए।
बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ।