१० मंसिर २०८१, सोमबार
इण्डीयन प्रीमीयर लिग आइपीएलको उपाधी मुम्बइ इण्डीयनले कव्जा गरेको छ । डिफेण्डीङ्ग च्याम्पियन मुम्बइले दिल्ली क्यापीटललाई हराउँदै पाँच विकेटले हराउँदै मुम्बइले उपाधी रक्षा गरेको हो ।
टस जितेर पहिले व्याटिङ्ग गरेको दिल्लीले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १ सय रन बनाएको थियो । उसकालागि कप्तान श्रेयस आयर ६५ र विकेट किपर व्याट्सम्यान रिसव पन्तले ५६ रन बनाएका थिए ।
१ सय ५७ रनको लक्ष्य पछ्याएर जवाफी व्याटीङ्ग गरेको मुम्बइले ८ बल अगावै लक्ष्य पुरा गरेको थियो । मुम्बइकालागि कप्तान रोहित शर्माले ६८ रन बनाउँदा इशान किसनले ३३ रनको योगदान दिएका थिए ।
यो सँगै मुम्बइले मुम्बई इन्डियन्स पाँचौ पटक उपाधी जितेको हो । मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो।