उपत्यकामा थप १२ सय ७ जनामा संक्रमण

होमल्याण्ड खबर

२०७७ कार्तिक २८ गते, शुक्रबार १८:०४ मा प्रकाशित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ संक्रमित फेला परेका छन् । जस्मा ५ सय २६ महिला र पुरुष ६ सय ८१ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २ ७ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ९७ हजार २ सय १६ पुगेको छ । योसंगै काठमाडौंमा ७७ हजार ३, जना, ललितपुरमा ११ हजार ५७ , भक्तपुरमा ६ हजार ९ सय ५६ जना संक्रमित पुगेका छन् ।काठमाडौंमा होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ३ सय ८७ ,ललितपुरमा २ हजार ८ र भक्तपुरमा १ हजार १४ रहेको छ ।