गृहमन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौला ललितपुरको सिडिओको जिम्मेवारी दिइएको छ।


निरौला यसअघि वीरगञ्ज भन्सार कार्यालय प्रमुख थिए। त्यहाँबाट गृहमन्त्रालय गएका उनको ललितपुरको सिडिओमा सरुवा भएको हो।
धनकुटाका सिडिओ केशवप्रसाद बिमलीलाई महोत्तरीको सिडिओको जिम्मेवारी दिइएको छ।
गृहमा रहेका सहसचिव बासुदेव दाहालले धनुकुटाको सिडिओका जिम्मेवारी पाएका छन्।




