पूर्व आईजिपी जयबहादुर चन्द अख्यितार आयुक्तमा सिफारिस

होमल्याण्ड खबर

२०७७ पुष ५ गते, आईतवार १५:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस गरेको छ।

चन्द नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले नै उनको नाम उपलब्ध गराएका थिए।

यो सँगै देउवा र ओली कुनै समझदारी भएको आशंका गरिएको छ।