७ जेष्ठ २०८३, बिहीबार
२०७७ फाल्गुन २० गते, बिहीबार १०:५४ मा प्रकाशित
सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ।
सहमतिसँगै विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा भएको छ। र, संवादबाट बाँकी विषय हल गर्ने सहमति भएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले जानकारी दिए।