कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

होमल्याण्ड खबर

२०७७ फाल्गुन २५ गते, मंगलवार १७:०० मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा २६ जेठदेखि सञ्चालन गर्ने भएको छ ।

आज बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तो छ परीक्षा तालिका