७ जेष्ठ २०८३, बिहीबार
२०७८ बैशाख १८ गते, शनिबार १८:०७ मा प्रकाशित
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण देखिएका खनाललाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।