महामारीको बेला पनि भष्टाचार गर्नेलाई कुनै हालतमा माफि दिदैँनौः प्रधानमन्त्री ओलि 

होमल्याण्ड खबर

२०७८ बैशाख २७ गते, सोमबार १४:१० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रणमा सरकार गम्भीर बनेको बताएका छन् ।

आज संसदको विशेष अधिवेशनमा सम्बोधन गर्दै उनले कोरोना रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको बताएका छन्

उनले सरकार कोरोना नियन्त्रणमा लागि सम्पूर्ण ध्यानकेन्दीत गरेर लागिरहेको स्पष्ट पारे । उनले कोरोना माहामारी संकटका बेला पनि यति कसैले भष्टाचार गर्छ भने त्यसलाई माफी नहुने बताए । उनले त्यसमा छानबिन गरी कारवाही गरेरै छाड्ने चेतावनी दिए ।