सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिलाको नयाँ कीर्तिमानी

होमल्याण्ड खबर

२०७८ जेष्ठ १७ गते, सोमबार १६:०९ मा प्रकाशित

यसअघि फुन्जो जाङ्मू लामाले बनाएको कीर्तिमानीलाई पेशाले शिक्षक साङगिनले १२ घण्टाले तोडेकी हुन् ।

नयाँ कीर्तिमान स्थापित गरेपछि उनले आफूले कुनै रेकर्ड तोड्न नभई आफूलाई थप चुनौती दिन मात्रै खोजेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।