थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७८ जेष्ठ १८ गते, मंगलवार १८:०१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप ६८ जनाको मृत्यु भएको छ । कोरोनाबाट आज थप ६०८५ जना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ ।