६ जेष्ठ २०८३, बुधबार
२०७८ जेष्ठ १९ गते, बुधबार १८:०२ मा प्रकाशित
पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय १ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय १९ रहेको छ ।