पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको

होमल्याण्ड खबर

२०७८ जेष्ठ २७ गते, बिहीबार १९:१२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ संक्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।