६ जेष्ठ २०८३, बुधबार
६ जेष्ठ २०८३, बुधबार
२०७८ जेष्ठ २७ गते, बिहीबार २१:०५ मा प्रकाशित
काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । जिल्लालाई छुट्याएको संख्या पूरा भइसकेका कारण खोप कार्यक्रम स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान सञ्चालन गरेको थियो ।



होमल्याण्ड मिडिया दशक पुरानो संचार संस्था हो । रियल स्टेट तथा सहरीकरणका बिषयमा केन्द्रित यस संस्थाले म्यागेजिन,बुकलेट प्रकाशन, अडियो—भिडियो, इभेन्ट...Read More
© 2017-2026 होमल्याण्ड खबर. All Rights Reserved.
Powered By : Bright Vision Technology

