८ मंसिर २०८१, शनिबार
एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवतीमन्दिर नाला, काभ्रेमा जडान गरिएको सोलारवत्तीहरु तथा सीसीटीभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ ।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको आतिथ्यमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्तान्तरण गरेका हुन् ।