६ जेष्ठ २०८३, बुधबार
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध आजविशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

