९ मंसिर २०८१, आईतवार
पावर ट्रान्सफर्मरमा समस्या आएपछि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।
दोलखाको बिगु–१ स्थित ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजनाको असार २१ गते पहिलो युनिट ७६ मेगावाट उत्पादन सुरु गरिएको थियो ।
पावर ट्रान्सफर्मर कुलेखानी जलविद्युत् आयोजनामा लगेर मर्मत गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।