५ जेष्ठ २०८३, मंगलवार
सरकारले डा. जागेश्वर गौतमलाई कोभिड कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदबाट हटाएको छ। मन्त्रीस्तरीय निर्णय गर्दै आज स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले गौतमलाई हटाएको हो।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले गत जेठ १० गते युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको थियो।


डा.गौतम विवादमा परेपछि उनलाई पदबाट हटाएको हो ।